सानिमा लाईफ इन्स्योरेन्सले ठुलो संख्यामा कर्मचारी माग्यो,+२ पासले पनि आवेदन दिन पाउने

सानिमा लाईफ इन्स्योरेन्सले ठुलो संख्यामा कर्मचारी माग्यो,+२ पासले पनि आवेदन दिन पाउने


बैकिङ्ग समाचार।

निमा लाईफ इन्स्योरेन्सले ७ वटै प्रदेशका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सको शाखा उपशाखा कार्यलयहरुका निमित्त उर्जावान, सक्रिय तथा परिणाममुखि कर्मचारीको आवश्यकता भएको भन्दै बीमा क्षेत्रमा कार्य गर्न इच्छुक योग्यता पुगेका नेपाली नागरिकलाई आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, तथा काम गर्न चाहेको कार्यलय खुलाई असोज ३० भित्रमा आवेदन गर्न आह्वान गरेको छ ।

साथै जीवन बीमा, बैंक तथा बित्तिय संस्था, लघुबित्त तथा अन्य क्षेत्रमा बजार प्रबर्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

\"\"