ग्लोबल कलेजका विद्यार्थीलाई नेपाल लाइफमा इन्टर्नको अवसर

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच एक सम्झौता भएको छ ।  सम्झौता अनुसार ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ, त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने छ । बीमा सचेतना अभियानमा नेपाल लाइफलाई ग्लोबल कलेजले सहयोग…