गणपति लघुवित्तमा रोजगारी खुल्यो, एस.ई.ई. पासलाई पनि अवसर

गणपति लघुवित्तमा रोजगारी खुल्यो, एस.ई.ई. पासलाई पनि अवसर


बैकिङ्ग समाचार । 
गणपति लघुवित्त वित्तीय संस्थाले अधिकृत र सहायक प्रशिक्षार्थी श्रेणीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तमा काम गर्न इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो सहितको बायोडाटा सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा [email protected] मार्फत तथा लघुवित्तको वेवसाइट www.ganapatimicro.com.np मार्फत दरखास्त दिन सक्नेछन् ।

लघुवित्तले अधिकृत श्रेणीका लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्ष कार्य गरेको अथवा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा ७ वर्ष कार्य अनुभव भएको व्यक्तिले आवेदञन दिन सक्नेछन् । त्यस्तै धितो कर्जा लगानी, अनुगमन तथा जोखिम व्यवस्थापन सम्बन्धी कार्यानुभव भएको समेत हुनुपर्नेछ । २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा ४५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउनेछन् । 

\"\"