नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले माग्यो कर्मचारी

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले माग्यो कर्मचारी


बैकिङ्ग समाचार ।
 नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा लागि कर्मचारी माग गरेको हो । 

कम्पनीले शुक्रबार एक सूचना प्रकाशन गर्दै उक्त जानकारी गराएको हो । आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले निवेदन दिन सक्ने भएका छन् । 

निवेदन भने यो सूचना प्रकाशन भएको ७ दिनभित्रसम्म मात्र दिन पाइने भएको छ ।

\"\"