सुपर लघुवित्त वित्तीय संस्थाले माग्यो १० पदका लागि कर्मचारी

सुपर लघुवित्त वित्तीय संस्थाले माग्यो १० पदका लागि कर्मचारी


बैकिङ्ग समाचार ।
सुपर लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न १० पदका लागि कर्मचारीको माग गरेको हो । 

कम्पनीले नायव कार्यकारी अधिकृत , व्यवस्थापकीय अधिकृत, आन्तरिक लेखा परिक्षण विभाग, वित्त तथा लोखा ब्यवस्थापन, कर्जा योजना तथा अनुगमन निरक्षण विभाग, सामान्य प्रशासन सेवा, शाखा प्रमुख, फिल्ड सहायक, कनिष्ठ सहायक र कार्यालय सहयोगीका लागि कर्मचारीको माग गरेको हो । 

संस्थाले आफ्नो विभिन्न् शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले कार्यालय समयभित्र निवेदन दिन सक्नेछन् । निवेदन भने असोज २६ गतेसम्म मात्र दिन पाइनेछ ।

\"\"