आरम्भ चौतारी लघुवित्तले ठुलो संख्यामा कर्मचारी माग्यो 

आरम्भ चौतारी लघुवित्तले ठुलो संख्यामा कर्मचारी माग्यो 


बैकिङ्ग समाचार ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

संस्थाले मेहनति, इमान्दार र अनुभवी कर्मचारी आवश्यक भएको जनाउँदै खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

\"\"