कालिका लघुवित्तमा सीईओ र असिसटेन्ट म्यानेजरको पोस्ट खाली

कालिका लघुवित्तमा सीईओ र असिसटेन्ट म्यानेजरको पोस्ट खाली


बैकिङ्ग समाचार ।
कालिका लघुवित्तले प्रमुख कार्यकारी अधिकृत र असिसटेन्ट म्यानेजरको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले इच्छुक उम्मेदवारलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

कम्पनीले सीइओ पदमा आवेदन दिनको लागि मास्टर्स डिग्री गरेको र अफिसर तहमा ७ वर्ष काम गरेको हुनु पर्ने जनाएको छ । त्यस्तै सीइओमा उम्मेदवारक दिँदा एक्सन प्लान पनि बुझाउनु पर्ने जनाएको छ।

हेर्नुस सूचना :

\"\"