मेरो माइक्रोफाइनान्सले माग्यो ३ पदका लागि कर्मचारी

मेरो माइक्रोफाइनान्सले माग्यो ३ पदका लागि कर्मचारी


बैकिङ्ग समाचार । 
मेरो माइक्रोफाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले तीन पदका लागि कर्मचारीको माग गरेको जनाएको छ । संस्थाले शाखा प्रबन्धकका लागि केही, कनिष्ठ सहायकका लागि केही र कनिष्ठ प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुुगेकाले कात्तिक ४ गतेभित्र कार्यालय समयमा आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

\"\"