गरिमा विकास बैंकले माग्यो ठुलो शंख्यामा कर्मचारी

गरिमा विकास बैंकले माग्यो ठुलो शंख्यामा कर्मचारी


बैंकिङ्ग समाचार । 

गरिमा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेकाले फागुन १६ गतेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

Garima_bikas_bank_Vacancy_Notice_14022020.pdf