नियामकीय सहुलियतले सुधारियो बैंकको ‘ब्यालेन्स सिट’

काठमाडौं – गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरुको वित्तीय विवरणमा उल्लेखनीय सुधार भएको छ। असार मसान्तसम्म निराश देखिएका बैंकहरुले पनि साउनको १५ सम्म रिकभरीलाई जोड दिएर कर्जा असुल गर्दा बैंकहरुको वित्तीय विवरणमा सुधार देखिएको हो। बैंकहरुले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा वित्तीय विवरणमा उल्लेख्य सुधार गरेका हुन्। खराब कर्जा असुली…