कृषि मानव सभ्यताको सुरुवाती पेसा हो। परम्परागत पेसा पनि हो र अझै नेपाको कुरा गर्ने हो भने कृषि परम्परागत छ। आधुनिक बन्न सकेको छैन। कृषिलाई हेर्ने हाम्रो दृष्टिकोण हेर्ने हो भने कृषि सबैभन्दा पछिल्लो छनोटमा पर्छ। एसईई सकिँदैमा कृषिमा कसैले पनि कोदालो समाउन चाहँदैन। कृषि पढेकै व्यक्तिहरू पनि कृषिमा व्यावसायिक ढङ्गले लाग्न खोजेको पाइँदैन। एक…