अब हरेक काम घरबाटै, बैंक धाउनै पर्दैन 

प्रविधिको विकाससँगै हरेक क्षेत्र प्रविधिमैत्री बन्दै गइरहेको छ । अर्थात हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । हरेक कामकाज घरबाटै विस्तारामा सुती सुती हुने भएपछि प्रयोगकर्ता तथा उपभोक्ताहरु पनि यसमा घुलमिल हुन थालेका छन् । हातहातमा स्मार्टफोन र इन्टरनेटको सुविधा भएपछि जुनसुकै स्थान र समयबाट ठूलाठूला कारोबारहरु गर्न सम्भव भएको छ । कर तिर्न,…