होटेलका वेटर कसरी बने अर्बपति ? 

न्यूयोर्क शहरमा २१ जुन १९७४ मा जन्मिएका पेरी चेन एक अमेरिकी कलाकार तथा व्यवसायी हुन्। चेन अनलाइन फन्डिङ प्लेटफर्म किक स्टार्टरको संस्थापकका रूपमा दुनियाँमा परिचित छन्। किक स्टार्टर सन् २००९ मा स्थापना भएको हो। एक रिपोर्टका अनुसार किक स्टार्टर प्लेटफर्म तीन लाख क्रियटिभ प्रोजेक्टमा लगानीका लागि सहायता गरिसकेको छ। पेरी चेनको प्रारम्भिक जीवनकालमा सधैं पैसाको…