बैकिङ्ग समाचार । तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्म आउँदा नाफामा उल्लेख्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस अवधिमा बैंकले खुद नाफा ३८२.८९% ले बढाएर १९ करोड ६८ लाख ९ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ४ करोड…