बैकिङ्ग समाचार । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष ७६/७७ मा ४ अर्ब ४५ करोड खुद नाफा कमाएको छ । आर्थिक वर्ष ७५/७६ मा ५ अर्ब ४ करोड नाफा कमाएको बैंकको नाफा गत आर्थिक वर्षमा ५९ करोडले घटेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड रहेको छ । त्यस्तै बैंकको संचालन मुनाफा…