धनी कसरी बन्ने ?

कहिलेकाँही लाग्छ, पैसा केही होइन । अनि कहिलेकाही लाग्छ पैसा सर्वस्व हो । पैसा केही होइन र सर्वस्व हो भन्ने मतभेदकै बिच मानिस पैसाकै पछाडी दौडिरहेका छन् । पैसा कसरी कमाउने ? धनी कसरी बन्ने त ? अवैध धन्दा चलाएर छिटो धनी बनेर बदनाम भएका घटना त थुप्रै छन् । तर असली र इमानको बाटोबाट…