तपाईंको कार्ड अरु बैंकको एटिएममा घुसाउँदा शुल्क कति लाग्छ?

बैकिङ्ग समाचार ।   कोभिड १९ र लामो समयको लकडाउनका कारण बैंक तथा वित्तिय संस्थाहरुले अन्तरबैंक एटीएम मेसिनबाट पैसा निकाल्दा होस या अनलाईन कारोबार गर्दा पैसा नलाग्ने बनाएका थिए । ग्राहकको सुविधा र कोरोना भाइरस असरका कारणले उनीहरुले यस्ता खाले कारोबारहरु निशुल्क लाग्ने बताएका थिए । तर अब पुनः उनीहरुले अन्तरबैंक कारोबार गर्दा शुल्क लाग्ने…