बैकिङ्ग समाचार । विश्वभर फैलीएको कोरोना भाइरसको त्राससँगै आम नेपाली जनताले राष्ट्रिय गाना गाएर विंसं २०७७ सालको सुरुवात गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालको मात्रै नभएर विश्व अर्थतन्त्र नै संकटमा परेको छ । बैंक तथा वित्तिय संस्थाहरुले पूर्ण रुपमा कारोबार गर्न सकेका छैनन् । बैंकको सवल कर्जा पनि खराब बन्ने…