कुनकुन बैंकको बढ्यो खराब कर्जा ?

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकको खराब कर्जा बढेको छ । २७ वटा वाणिज्य बैंकमध्ये, १४ वटाको खराब कर्जा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बढेको छ । पुस मसान्तसम्ममा सबैभन्दा धेरै खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको छ भने सबैभन्दा कम एभरेष्ट बैंकको छ । राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै ४.७७ प्रतिशत खराब…