बैकिङ्ग समाचार । बैंक तथा वित्तीय संस्थाहरुलाई लाभांश वितरणमा राष्ट्र बैंकले कडाई गरेको छ। गत आर्थिक वर्षको नाफाबाट बैंकहरुले लाभांश घोषणा गर्दै गर्दा राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी नयाँ कार्यविधि लागू गरेको हो। लाभांश स्वीकृति सम्बन्धमा वित्तीय प्रणालीमा जोखिमको मात्रा बढ्दै गई भविष्यमा बैंक तथा वित्तीय संस्थाहरुले नोक्सानी व्यहोर्नुपर्ने सम्भावना रहने, कतिपय बैंक तथा वित्तीय संस्थाहरुको…