बैंकिङ्ग समाचार । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बंगलादेश बैंकको खुद नाफा ४१.९० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पहिलो त्रैमास बैंकको खुद नाफा ४० करोड २५ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५७ करोड ११ लाख नाफा कमाएको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५ करोड ८९ लाख…