मुक्तिनाथ विकास बैंकको प्रगतीः १ करोड ३० लाख पूँजीमा स्थापना, १४ वर्षमा पुग्यो ५ अर्ब

बैंकिङ्ग समाचार ।  १ करोड ३० लाख रुपैंया चुक्ता पूँजीबाट उपस्थिती जनाएको मुक्तिनाथ विकास बैंक १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । १४ वर्षे यात्रामा बैंकले आफ्नो चुक्ता पूँजी बढाएर ४ अर्ब ७६ करोड रुपैंया पुर्याएको छ । लगानीकर्तालाई प्रतिफल दिँदै, हकप्रद शेयर निष्काशन गर्दे बैंकले व्यवसायसँगै बैंकको आकारलाई बढाएको हो…