बैंकिङ समाचार । एनआईसी एसिया बैंकले बढी व्याज लिएको भन्दै कोरोना महामारीका बेला ऋणीलाई दुख दिएको, सम्पत्ति कव्जा गर्ने रणनीति बनाएको आरोपमा उक्त बैंक विरुद्ध राष्ट्र बैंकमा पीडितहरुले निवेदन दिन थालेका छन् । एनआईसी एसिया बैंक बिरुद्ध एकसातामा करिव दुइदर्जन उजुरी राष्ट्र बैंकमा परेका छन् । एनआईसी एसिया बैंकका विरुद्ध केही निवेदनहरु आएको र सो…