सर्वोत्तम सिमेन्टको आइपिओ बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल, कति निर्धारण होला मूल्य?

बैकिङ्ग समाचार ।  सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकका रुपमा नियुक्त गरेको छ। सह बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटल नियुक्त भएका छन्।  हाल ३ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीले ६० लाख कित्ता सेयर सर्वसाधारण समूहलाई जारी गरेर ४ अर्ब पुर्याउने भएको हो। सो…