बैकिङ्ग समाचार, काठमाडौं । वाणिज्य बैंकहरुले बचत तथा मुद्दतीको नयाँ ब्याजदर आज असार १ देखि लागू गरेका छन्। केहीले बचत खातामा दिँदै आएको न्यूनतम ब्याजदर बढाएका छन् भने अधिकतमको सीमालाई यथावत राखेका छन्। त्यस्तै मुद्दती खातामा पनि बैंकहरुको ब्याजदर प्राय स्थिर छ। यस्तो छ बैंकहरुले परिर्वतन गरेको नयाँ ब्याजदर : नेपाल बैंक नेपाल बैंकको बचतमा न्यूनतम साढे…