४५ प्रतिशतले बढ्यो मेगा बैंकको नाफा, खुद ब्याज आम्दानी ५ अर्ब ८० करोड

बैंकिङ्ग समाचार, काठमाडौं ।   मेगा बैंकले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४५.१६ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । मेगा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष मेगा बैंकको यस्तो नाफा १ अर्ब ५८ करोड रुपैयाँ थियो अघिल्लो आर्थिक वर्षको सोही…