मुक्तिनाथ विकास बैंकको व्यापार वाणिज्य बैंकहरुको जस्तै, मुनाफा झन्डै ६३ प्रतिशतले बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष खुद मुनाफा झन्डै ६३ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।  मुक्तिनाथ विकास बैंकको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ४४ करोड २६ लाखले बढेको छ। अघिल्लो आर्थिक…