बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १४.६८ प्रतिशत बढेर १ अर्ब २७ करोड १२ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ८४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।…