बैंकिङ्ग समाचार, काठमाडौं । कोरोनाको असरका वावजुत वाणिज्य बैंकहरुले एक वर्षको अवधिमा २८ प्रतिशतले आफ्नो बिजनेस बढाएका छन्। बैंकहरुको मुल बिजनेस भनेकै कर्जा प्रवाह हो। २०७७ असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुले २९ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने २०७८ असार मसान्तसम्म आउँदा ३७ खर्ब २० अर्ब पुगेको छ। अर्थात एक वर्षमा…