बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूका निम्ति एकीकृत निर्देशन, २०७८ जारी गरेको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि नयाँ निर्देशन ल्याएको हो। नयाँ निर्देशन सोमबार सार्वजनिक भएको हो। यसमा कात्तिक २८ गतेसम्म जारी भएका परिपत्र र निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको राष्ट्र बैंकले जनाएको…