सिभिल बैंकको ५५ करोड ९३ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । सिभिल बैंक लिमीटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा ५५ करोड ९३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५५ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकले गत आवमा ४३ लाख रुपैयाँ धेरे खुद नाफा आर्जन गरेको…