नबिल बैंकको सहकार्यमा ‘बैंकिङ्ग शिक्षा’ विशेष कार्यक्रम सम्पन्न

बैंकिङ्ग समाचार, दमौली ।  तनहुँको दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ‘दिगो बैंकिङ्गका लागि वित्तीय साक्षरता’ भन्ने मुल नाराका साथ नेपाल राष्ट्र बैंक, हिमालय टेलिभिजन, अनलाईन खबर डटकम र नबिल बैंकको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल राष्ट्र बैंकका निर्देशक, सहप्रवक्ता तथा सुचना अधिकारी नारायण…