बैंकिङ्ग शिक्षाः गर्भनरको उत्साहमा पनि किन केही बैंकरहरुको असन्तुष्टी ? 

मनोज रेग्मी, काठमाडौं ।  पौस २०, साँझको ४ बजे गर्भनरको गाडी सोल्टी होटलको गेटमा ठ्याक्क रोकियो । वरीपरी ठुलै तामझाम थियो । उनी त्यहाँ बैंकिङ्ग शिक्षा नामको वित्तिय साक्षरता सम्बन्धी अभियानको सुभारम्भमा उपस्थित थिए । प्रमुख अतिथिको रुपमा आमन्त्रीत उनी अत्यन्तै खुशी र उत्साही देखिन्थे । हुन त वित्तिय साक्षरता जस्तो महत्वपूर्ण विषय आजको आवश्यक्ता…