शेयर बजारमा बढ्दो आकर्षणः लगानी गर्नु अघि के कुरामा ध्यान दिन आवश्यक ?

बैंकिङ्ग समाचार, काठमाडौं । शेयर बजारमा आम मानिसको चासो बढदै गएको छ । सिडिएस एण्ड क्लियरिङ्गको अनुसार चैत तेस्रो सातासम्म डिम्याट खाता खोल्नेको संख्या ५० लाख ८९ हजार ५ सय पुगिसकेको छ । २०७७ सालको असारसम्म यस्तो खाता खोल्नेको संख्या १६ लाख ८६ हजार १ सय मात्र थियो । यो तथ्यले पनि शेयर बजारमा मानिसहरुको…