खोलामा पनि घरः तल टुकुचा, माथि लक्ष्मी बैंकको हेड अफिस 

बैंकिङ्ग समाचार, काठमाडौं । काठमाडौंका मध्ये भागमा रहेको टुकुचा खोला निल्ने लक्ष्मी बैंक सहितका करिब ८८ ओटा भवन महानगरले भत्काउन लागेको छ । जसको सुभारम्भ जय नेपाल हलबाट सुरु भएको छ भने, लक्ष्मी बैंकलाई पनि भत्काइरहेको छ । काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुदै बागमती तर्फ बग्ने टुकुचा खोलाको करिब ५ सय मिटर खण्डमा पर्ने टुकुचा खोला…