अर्थतन्त्र सुधारमा दलका घोषणापत्रः जिडिपीको आकार १०० खर्ब पुर्याउनेदेखि बैंकको तरलता व्यवस्थापनसम्म 

बैंकिङ्ग समाचार, काठमाडौं ।  दैलोमै आएको निर्वाचन २०७९ मा विभिन्न राजनीतिक दलहरुले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन । घोषणापत्रमा समाजका विभिन्न विषयहरु, विकासका अवधारणाहरु र प्रतिवद्धताहरु समेटिएका छन । विगतका घोषणापत्रहरुमा भन्दा अहिले विशेषगरी राजनीतिक दलहरुले आर्थिक विकासलाई धेरै जोड दिएका छन । अर्थतन्त्रका बलिया आधारहरु र बैंक तथा वित्तिय संस्थाहरुको विकासका लागि कुन दलका…