चितवनमा सम्पन्न भयो डिजिटल साक्षरता कार्यक्रम

ज्ञानु श्रेष्ठ, काठमाडौं । चितवनको रत्नगर स्थित न्यू क्यापिटल कलेजमा शुक्रबार एक दिने डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैकिङ्ग शिक्षा र कामना सेवा विकास बैंकको संयुक्त रूपमा आयोजना गरीएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका उप निर्देशक टेक राज भण्डारी, चितवन जिल्लाका प्रहरी उपरीक्षक नवराज अधिकारी, बैकिङ्ग शिक्षा कार्यक्रमका संयोजक राजु ढुङ्गेल, कामना सेवा विकास बैंकका…