मनोज रेग्मी, काठमाडौं । अस्वाभाविक रुपमा ब्याजदर बढाएको भन्दै उद्योगी व्यापारीहरु कार्तिक २० गते माइतीघरमा आन्दोलित भएका थिए । साथै, विभिन्न जिल्लाहरुमा पनि व्याजदरको विरोधमा आन्दोलन भईरहेको छ । तर बैंकर भने मज्जाले निर्धारण गरेको व्याजदर मान्नु पर्ने तर्क गरेका छन् । यही व्याजदरको विरुद्धमा देशको विभिन्न ठाउँबाट बैंक बहिस्कार अभियान सञ्चालन गरेका छन् । चितवन,…