संकटोन्मुख अर्थतन्त्रः जिम्मेवार अर्थमन्त्री कि गभर्नर ?

गत वर्षको चैत १७ गते, सिंहदरबारमा छुट्टै चहल पहल थियो । मन्त्री पदमा ह्याट्रिक गरेका नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महत अर्थमन्त्रालयको बागडोर सम्हाल्न सिंहदरबार छिरेका थिए । काँंग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र महत अर्थमन्त्रालय छिर्दा धरासायी बनेको अर्थतन्त्र सम्हाल्ने ठूलो चूनौती त थियो नै त्यसअघि माओवादी नेता जनार्दन अर्थमन्त्री हुँदा चिसिएको नेपाल राष्ट्र…