मनोज ज्ञवालीको प्रस्तावः उद्योग सुरु गरेको ७ बर्षसम्म कर नै नलाग्ने व्यवस्था बनाइदिउँ न !

बैंकिङ्ग समाचार, काठमाडौं ।  नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले विदेशबाट फर्केर आएका आप्रवासी कामदारहरुले आफ्नै पुँजीले कुनै उद्योग स्थापना गर्छ भने त्यसलाई सुरुको सात वर्षसम्म कुनैपनि कर नै नलाग्ने व्यवस्था बनाइदिँदा नयाँ उद्यमीहरुको संख्यामा वृद्धि गर्न सकिने प्रस्ताव गरेका छन । बैंकिङ्ग समाचारले आयोजना गरेको ‘द नेसनल बैंकिङ्ग डिस्कोर्स–२०२३’ वृहत आर्थिक संवाद…