स्टान्डर्ड चार्टर्ड बैंक नेपाल: किन सदैव राष्ट्र बैंकको दाहिना ?

बैंकिङ्ग समाचार, काठमाडौँ ।स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड बहुराष्ट्रिय कम्पनी स्टान्डर्ड चार्टर्ड ग्रुपद्धारा प्रंर्वधित नेपाली बैंक हो । यो बैंकको स्टान्डर्ड चार्टर्ड समुहको ७० दशमलव २१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने नेपाली लगानीकर्ताहरुको २९ दशमलव ७९ प्रतिशत शेयर स्वामित्व रहेको छ । सन् १९८७ देखि सञ्चालनमा आएको यो बैंकको अहिले न चुक्ता पुँजी बृद्धि…