जाजरकोटका भूकम्प पीडितलाई २ प्रतिशत प्रिमियम ब्याजमा कर्जा

बैंकिङ्ग समाचार, काठमाडौँ ।जाजरकोटका भूकम्प पीडितलाई बैंकहरूको आधार दरमा २ प्रतिशत प्रिमियम थपेर हुने ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। यस्तो कर्जाको सीमा २५ लाख रूपैयाँ हुनेछ। क्षतिग्रस्त भएका आवासीय घरहरूको पुनर्निर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारले चाहेमा यस्तो कर्जा पाउनेछन्। यस प्रयोजनको लागि बैंक तथा…