बैंकिङ्ग समाचार, काठमाडौं । विश्व बैंकको एक रिपोर्टले १ प्रतिशत माइग्रेसन कस्ट बढ्दा ०.१५प्रतिशत रेमिटेन्स घट्ने तथ्याङक रहेको आइएमई ग्रुपका बरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले बताएका छन । बैंकिङ्ग समाचारले आयोजना गरेको बैंकिङ्ग डिस्कोर्स–२०२३ कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले यो विश्व बैंकले सार्वजनिक गरेको रिर्पोट रहेको बताएका छन । रेमिटेन्सको क्षेत्रमा लामो कार्यअनुभव रहेका…