जलविद्युतमा लगानी खुम्च्याउने केन्द्रीय बैंकको नीति

काठमाडौं – देशलाई आर्थिक रुपमा सम्पन्न र समृद्ध बनाउन सक्ने क्षेत्रका रुपमा पहिचान गरिएको ऊर्जा क्षेत्रलाई हतोत्साहित गर्नेगरी केन्द्रीय बैंकले नीति लिएको छ । राष्ट्र प्रमुख र विभिन्न मन्त्रीहरु ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउन सक्ने बताउने गरेका छन् । जलविद्युत, सूचना प्रविधि, पर्यटन र कृषि नै नेपालको समृद्धिको आधार बन्ने र सम्भावना पर्याप्त रहेको…