आगामी आवको बजेट : वित्तीय पहुँचको विस्तार गर्न क्षेत्रगत सुधार गर्ने प्रयास

काठमाडौं – अर्थमन्त्री फेरिए, बजेटको ब्रिफकेस फेरियो तर बजेटको ढाँचा भने उही छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरे। संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले लिएको अधिकांश नीति पुरानै भएको दावी पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले गरेका छन्। बजेटमा समावेस…