‘भारतसँग नेपालले फिन्टेकमा धेरै सिक्नुपर्छ, तर पछाडी छैन’

मुम्बई – विश्वका विभिन्न मुलुकले सूचना प्रविधिमा उल्लेख्य प्रगति गरिसकेका छन् । ती मुलुकको तुलनामा नेपालले ठूलो प्रगति गर्न नसकेपनि विस्तारै सूचना प्रविधि उद्योग अघि लम्किँदै छ । अझ पछिल्लो समय बैंकिङ्ग क्षेत्र र सूचना प्रविधिको अन्तरआबद्धता झनै बाक्लिँदो छ । यही विषयमा भारतले २८ अगस्टदेखि ३० अगस्टसम्म ३ दिने ‘ग्लोबल फिनटेक फेस्टिभल’ आयोजना गरेको…