कोरोना महामारीयता अमेरिकामा पहिलोपटक घट्यो ब्याजदर, मन्दीबाट जोगिने लक्ष्य

काठमाडौं – अमेरिकाको फेडरल रिजर्भ बैंकले कोरोना महामारीयता पहिलोपटक ब्याजदर घटाएकाे छ । कोरोना महामारीपछि अर्थतन्त्रलाई मन्दीबाट जोगाउने लक्ष्यसहित फेडले पहिलोपटक आक्रमकरुपमा ब्याजदर घटाएको हो । समाचार संस्था सीएनबीसीका अनुसार फेडले ‘हाफ पर्सेन्टेज प्वान्ट’ले ब्याजदर घटाएको छ । यो आधा गिरावट हो । अर्थात ५० बेसिस प्वाइन्टको गिरावट हो । यसअघि फेडले सन् २००८ मा…