‘चेक बाउन्स’: भौतिक कारबाहीमा सरकारको जोड, सांसदहरु आर्थिक जरिवाना गर्नुपर्ने पक्षमा

काठमाडौं – प्रतिनिधि सभाका सांसदहरु ‘चेक बाउन्स’को केसमा मेलमिलाप गराउनुपर्नेमा एकमत देखिएका छन् । आज अर्थसमितिमा भएको ‘बैंकिङ्ग कसुर तथा सजाय सम्बन्धी (दोस्रो संशोधन), २०८०’ उपर छलफल गर्नेक्रममा ‘चेक बाउन्स’को केसमा मेलमिलापको व्यवस्था राख्नुपर्नेमा एकमतजस्तै देखिएका हुन् । आज अर्थसमितिमा भएको छलफलमा उपस्थित अधिकांश सांसदले 'चेक बाउन्स’को केसमा मेलमिलापको व्यवस्था राख्नुपर्नेमा जोड दिए । यस्तै…