काठमाडाैं - तिहार बिदामा पनि बैंकहरुले सेवा दिएका छन् । वाणिज्य तथा विकास बैंकहरुले यस वर्षको तिहार तथा छठ बिदा अवधिमा पनि शाखा तथा विभिन्न काउन्टर सञ्चालन गरि सेवा दिने भएका हुन् । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । यसपटक कात्तिक १५ गतेदेखि कात्तिक १९ गतेसम्म तिहार तथा सार्वजनिक बिदा छ ।…