बहसमा बैंकिङ्ग क्षेत्रका कर्मचारीलाई ‘वित्तीय अस्पताल’, सम्भव छ ?

काठमाडौं – बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले वित्तीय अस्पतालको तालमेल मिलाउन केन्द्रीय बैंकमा दौडधुप तीव्र बनाएका छन् । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयसँग सहकार्य गरी वित्तीय अस्पताल सञ्चालनमा सहयोग गरिदिन आग्रह गर्दै केन्द्रीय बैंकको दौडधुप तीव्र पारेका हुन् । निजामती कर्मचारी, सेना/प्रहरी र उनीहरूका परिवारका लागि छुट्टै अस्पताल सञ्चालन तथा सेवा…